काठमाडाैं । हिमालयन बैंकले महाराजगन्जस्थित कान्ति बाल अस्पताललाई २० लाख आर्थिक सहयोग प्रदान गरेकाे छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सो सहयोग गर्ने निर्णय गरेको हो । सहयोग रकम कान्ति बाल अस्पतालले आफ्नो मुख्य प्रवेशद्वार निर्माण गर्न तथा अस्पताल हाताभित्र रहेको बाल उद्यान तथा वरपरको क्षेत्रको सौन्दर्यीकरणमा खर्च गर्नेछ । कान्ति बाल अस्पतालमा आज…