काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) बिहीबार दोहोरो अंकले वृद्धि भएको छ । आज ११.२२ अंकले वृद्धि भएर नेप्से १९६१.०६ बिन्दुमा आएर रोकिएको छ । सेन्सेटिभ इन्डेक्सममा पनि ०.४८ प्रतिशतले वृद्धि भएको छ। सिबहीबार ३८ लाख ६५ हजार बढीको सेयर किनबेच हुँदा एक अर्ब ३२ करोड २९ लाख ७२ हजार बढीको कारोबार भएको नेपाल स्कट…