काठमाडौं। सगरमाथा इन्स्योरेन्सले १३.१५ प्रतिशतले लाभांश दिने घोषणा गरेको छ ।आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट यो लाभांश प्रस्ताव गरिएको हो । कम्पनीको मंगलबार बसेको सञ्चालक समितिको बैठकको निर्णयअनुसार १२.५० प्रतिशत बोनस सेयर र चुक्ता पुँजी अर्थात् कर प्रयोजनको लागि ०.६५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । साथै, लाभांश वितरणका लागी सिफारिस गरीएको प्रस्तावित…