Logo

आज हरियो तरकारी र फलफूलको मुल्य कति ?

काठमाडौ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज फलफूल तथा तरकारीको मूल्य तोकेको छ । समितिका अनुसार आज बिहिबार कालो अंगुरको औसत मूल्य प्रतिकेजी ३०० रुपैयाँ, हरियो अंगुर १८० रुपैयाँ, अनार ३०० रुपैयाँ, अमला ६० रुपैयाँ, अम्बा १२० रुपैयाँ, आभोकाडो ३०० रुपैयाँ र नेपाली सुन्ताला १३० रुपैयाँ तोकिएको छ । त्यस्तै, रातो आलु…