Logo

सेयर बजार दोहोरो अंकले घट्यो

काठमाडौं। सेयर बजार मंगलबार दोहोरो अंकले ओरालो लागेको छ ।  मंगलबार २३.८२ अंकले ओरालो लागेको सेयर बजार १८२९.६५ विन्दुमा आएर बन्द भएको छ । यसदिन ३१ वटा कम्पनीको सेयर मूल्य बढ्दा २०१ वटा कम्पनीको घटेको छ भने ५ वटाको स्थिर रहेको छ ।  यसदिन ३६ लाख ७५ हजार १०१ कित्ता सेयर किनबेच हुँदा ९५ करोड…