Logo

गरिमा विकास बैंकको १ अर्ब रुपैयाँको ऋणपत्र बिक्री खुला

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले आजदेखि ऋणपत्र निष्काशन तथा बिक्री खुला गरेको छ । बैंकले वार्षिक ८.७५ प्रतिशत ब्याजदरमा आज (मंसिर १६ गते, बिहीबार० देखि ऋणपत्र निष्काशन तथा बिक्री खुला गरेको हो । बैंकले ८.७५ प्रतिशत गरिमा डिबेन्चर २०८५ ऋणपत्रको अवधि ७ वर्षको रहेको छ ।बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका १ अर्ब…