काठमाडौं । नेपाली बजारमा मंगलबार एकैदिन सुनको मूल्य तोलामा १८ सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार सोमबार प्रतितोला ९८ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार ९७ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ । यस्तै, तेजावी सुन प्रतितोलामा ९६ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । महासंघकाअनुसार मंगलबार…