काठमाडौं। एनसेल फाउन्डेसनले नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ का खेलमा प्रहार भएका प्रत्येक चौकाको आधारमा २,००० भन्दा बढी शैक्षिक सामग्री वितरण गर्ने भएको छ। यो सामाजिक पहल अन्तर्गत विद्यार्थीहरुलाई सरकारी र सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई कपी, पेन्सिल, शार्पनर, इरेजर लगायतका सामग्री वितरण गरिनेछ। बिहीबारसम्म खेलिएका खेलमा ९० खेलाडीहरूले कुल ५१० चौका प्रहार गरेका छन्,…