Logo

एनसेलको शेयर खरिद विक्रिबारे सरकारले अध्ययन गर्ने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले एनसेलको शेयर खरिद–विक्री सम्बन्धमा सरकारले अध्ययन गर्ने बताएका छन् । सिंहदबारमा पत्रकारहरुसँग कुराकानी गर्दै प्रधानमन्त्री दाहालले अध्ययनका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माको नेतृत्वमा अध्ययन समिति बनाइने बताएका हुन् । आफु नेपालमा नभएका बेला क्रेता र विक्रेताले १ सय ३० अर्बको सेयरलाई ६ अर्बमा बेच्ने कुरा भएको थाहा…