Logo

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको प्रिमियम भुक्तानी खल्तीबाट गर्न सकिने

काठमाडौं । अनलाइन भुक्तानी सेवा प्रदायक कम्पनी ‘खल्ती’ ले सिटिजन लाइफ इन्स्योरेन्सका सबै बीमा प्रिमियम भुक्तानी सुविधा ल्याएको छ । यो सँगै ग्राहकले आफ्नो बीमा भुक्तानी खल्तीबाटै गर्न पाउने भएका छन्। यो सेवाले डिजिटल भुक्तानीलाई प्रोत्साहित गर्न सजिलो बनाउने उद्देश्य थालनी गरेको खल्तीले जनाएकको छ । यो सेवाले समयको कमीका कारण ढिलो भुक्तानी गर्ने वा…