Logo

सांग्रिला डेभलपमेन्ट बैंकको २१ औँ बार्षिक उत्सव, सेवा विस्तारमा जोड

काठमाडौं । आज कात्तिक १३ गते सांग्रिला डेभलपमेन्ट बैंकको २१ औँ बार्षिक उत्सव मनाएको छ ।  २१ औँ बार्षिक उत्सवको उपलक्ष्यमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले संस्थाका सम्पूर्ण शेयर धनि, सञ्चालक समिति कर्मचारीलगायत सम्पूर्ण ग्राहकहरुलाई शुभकामना व्यक्त गरेका छन् । न्यूज बैंकसँग कुरा गर्दै उनले बैंकले आगामि दिनमा सेवालाई विस्तार गरी अझै राम्रो सेवा…