Logo

आज सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य ७ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ७ सय रुपैयाँले बढेर प्रतितोला ३ लाख ४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार (हिजो) प्रतितोला ३ लाख ४०० रुपैयाँमा कारोबार भइरहेको थियो ।यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ ।…