Logo

सुनको मूल्य १ हजारले घटेर २ लाख ५१ हजार ९०० रुपैयाँमा झर्‍यो

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार (मंसिर २३) सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले घट्दै २ लाख ५१ हजार ९०० रुपैयाँमा निर्धारण गरिएको छ। सोमबार सुन प्रतितोला २ लाख ५२ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो। यस्तै, चाँदीको मूल्य भने उकालो लागेको छ। प्रतितोला १५ रुपैयाँले वृद्धि भई चाँदीको भाउ ३ हजार ६…