Logo

‘बजार सुरक्षित नभएसम्म सुशासनको परिकल्पना असम्भव’

काठमाडौं । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति अब्दुल खानले बजार सुरक्षित नभएसम्म सुशासनको परिकल्पना सम्भव नभएको बताएका छन् । शुक्रबार विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा आयोजित अन्तरक्रिया कार्यक्रममा उनले कुनै पनि तहका बजारमा सुशासन नभएको भन्दै यस्तो अवस्थामा सरकारमा सुशासनको परिकल्पना ‘बालुवामा पानी खनाउनु’सरह मात्रै भएको बताए ।  उनले भने,…