काठमाडौ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबार कालो अंगुरको औसत मूल्य प्रतिकेजी ३४६ रुपैयाँ ६७ पैसा तोकेको छ । यसैगरी, हरियो अंगुर २४६ रुपैयाँ ६७ पैसा, अदुवा ६६, नेपाली ठूलो गोलभेडा ५५ रुपैयाँ, अनार ३३३ रुपैयाँ ३३ पैसा, अमला ६६ रुपैयाँ ६७ पैसा , अम्बा १७५ रुपैयाँ, आभोकाडो २७५ रुपैयाँ, रातो आलु ५०…