Logo

सुनको मूल्यमा भारी गिरावट

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज माघ १९ गते सोमवार सुनको मूल्य तोलामा १३ हजार ४०० रुपैयाँले घटेको हो ।आज सुनको मूल्य प्रतितोला दुई लाख ८६ हजार ६०० रुपैयाँ कायम भएको छ । आइतवार सुनको मूल्य तीन लाख रुपैयाँ थियो ।त्यसैगरी, आज चाँदीको मूल्य तोलामा ३००…