Logo

मुलुकको दिगो आर्थिक विकासमा निर्माण व्यवसायको महत्त्वपूर्ण भूमिका : प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको दिगो आर्थिक विकासमा निर्माण व्यवसायको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् । बिहीबार एसियाली र पश्चिमी प्रशान्त क्षेत्रका निर्माण व्यवसायीको अन्तर्राष्ट्रिय सम्मेलनमा उनले यस्तो बताएका हुन् । उनले दिगो आर्थिक विकास र निर्माणका निम्ति निजी क्षेत्रले नेतृत्व लिन आवश्यक रहेको औँल्याए । नेपालले सन् २०४५ सम्म कार्बन उत्सर्जन शून्यमा ल्याउने…