Logo

आइएमई ग्रुपको लगानीमा नवलपुरमा इला होटेल सञ्चालनमा

नवलपुर । गैँडाकोट नगरपालिका–१ स्थित मौलाकाली क्षेत्रमा आइएमई ग्रुपको लगानीमा निर्माण गरिएको इला होटेल तथा रिसोर्ट सोमबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले होटेल उद्घाटन गरेका हुन्। मौलाकाली केबलकारको माथिल्लो स्टेशन नजिकै अवस्थित सो होटेलमा ६५ कोठा, एक हजार जनाको क्षमता भएको सभा तथा भोज हल, रेष्टुरेन्ट, स्विमिङ पुल,…