Logo

प्रि-ओपन सेसन नेप्सेमा १.४४ अंकले ओरालो

काठमाडौं। प्रि-ओपन सेसनमा आइतबार सेयर बजारमा ओरालो लागेको छ । नेप्से परिसुचकमा १.४४ अंकले आरालो लागेर २१७१.१२ विन्दुमा आएको छ । यससँगै ४५ कम्पनीको ६ हजार ५५६ कित्ता सेयर खरिदबिक्री हुँदा करिब ३० लाख लाख २६ हजार ९६९ रुपैयाको कारोबार भएको छ । यो सेसनमा कुल १३ कम्पनीमा उकलो लागेको छ भने २८ कम्पनी घटेको छ…