Logo

सुनको मूल्य तोलामा २६ सय रुपैयाँले घट्यो

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, मंगलबार सुनको मूल्य तोलामा २६ सय रुपैयाँले घटेर एक लाख ४८ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ। पछिल्ला दिनहरूमा सरकारले भन्सार दर घटाएपछि सोमबार १५ हजार ९०० रुपैयाँले घटेको सुनको मूल्यमा आज पनि महत्वपूर्ण गिरावट देखिएको हो। यसै गरी, चाँदीको मूल्य पनि…