काठमाडौं । नेपाल विद्युत प्राधिकरणले आइतबार रातिदेखि थप १ सय ८० मेगावाट बिजुली भारत निर्यात सुरु गरेको छ । प्राधिकरणका अनुसार १ सय १० मेगावाट बिजुली ढल्केबर–मुजफ्फरपुर प्रसारणलाइनबाट र ७० मेगावाट महेन्द्रनगर–टनकपुर प्रसारणलाइनबाट निर्यात गरिने भएको हो । यसअघि ढल्केबर–मुजफ्फरपुर प्रसारणलाइनबाट ४ सय ५२ मेगावाट विजुली निर्यात हुँदै आएको थियो । महेन्द्रनगर–टनकपुर प्रसारणलाइनबाट यसअघि बिजुली…