काठमाडौं । मोरङको उर्लाबारी नगरपालिका–९ का किसानहरूले लामो समयको सपना पूरा गर्दै अत्याधुनिक धान काट्ने मेसिन हार्भेष्टर कम्पायन, ट्याक्टर, बेलर र ट्रली भित्र्याएका छन् । कुल लागत ६२ लाख ७६ हजार रुपैयाँ पर्ने यस परियोजनामा कोशी प्रदेश सरकारले ५० प्रतिशत अनुदान दिएको छ । वडा अध्यक्ष नरबहादुर मोक्तानले भने,‘हाम्रो उद्देश्य किसानलाई प्रविधिसँग जोडेर उत्पादनमा वृद्धि…