Logo

दोहोरो अंकले घट्यो नेप्से, कारोबार ३ अर्ब ८९ करोडमा खुम्चियो 

काठमाडौं । सेयर बजार परिसूचक नेप्से आज दोहोरो अंकले घटेको छ । आइतबारदेखि ओरालो लागेको नेप्से साताको चौथो कारोबार दिनसम्म आइपुग्दा बजार ओरालो यात्रामै छ । नेस्से १०.२५ अंकले घटेर २०८८.०४ अंकको बिन्दुमा झरेर बन्द भएको छ । बुधबार बैंकिङ समूह १.१३ अंक र म्युचुअल फन्ड झिनो ०.०२ अंकले वृद्धि भएको छ । यी बाहेकका…