काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्यमा ठूलो वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा रु ४,९०० ले बढेर रु २ लाख ४६ हजार ४०० पुगेको हो । अघिल्लो दिन अर्थात् सोमबार छापावाल सुन प्रतितोला रु २ लाख ४१ हजार ५०० मा कारोबार भएको थियो । यससँगै सुनको मूल्य…