Logo

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा १ हजार ६ सय रूपैयाँले बढेको हो । आज सुन तोलाको १ लाख ५० हजार ९ सय रूपैयाँमा कारोबार भइरहेको छ । बिहीबार  सुन प्रतितोला १ लाख ४९ हजार ३ सय रुपैयाँमा कारोवार भएको  थियो ।…