Logo

पेट्रोलियम पदार्थको मूल्य यथावत् राख्ने निर्णय

काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यासको मूल्य यथावत् राख्ने निर्णय गरेको छ। इन्डियन आयल कर्पोरेसन (IOC) ले पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँ २९ पैसा र डिजेलको मूल्य ३ रुपैयाँ ४६ पैसा बढाए पनि नेपालमा मूल्य समायोजन गरिएको छैन। निगमले आसन्न चाडपर्व र हालको विशेष परिस्थितिलाई मध्यनजर गर्दै मूल्य यथावत् राखिएको…