Logo

घट्यो सुनचाँदीको मूल्य

काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतवार आज सुनको मूल्य घटेको छ । आज सुनको मूल्य १ हजार ३ सय रूपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज छापावाल सुनको मूल्य तोलामा १ लाख १७ हजार ८ सय रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख १७ हजार २ सय ५० रुपैयाँ कायम…