काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायि महासंघका अनुसार, आइतबार १ लाख १९ हजार ९ सय रूपैयाँमा कारोवार भएको छापावाल सुन आज पनि सोहि मूल्यमा कारोवार भइरहेको छ । त्यस्तै, तेजाबी सुन १ लाख १९ हजार ३ सय ५० रूपैयाँमा कारोवार भइरहेको महासंघले जनाएको छ । त्यसैगरि, आज…