Logo

विद्युत महशुल विवाद : प्रयोग गरेको प्रमाणित भए महशुल तिर्न व्यवसायी तयार

काठमाडौं । विद्युत् नियमन आयोगले उद्योगमा लोडसेडिङका समयमा सर्त अनुसार विद्युत् आपूर्ति गरेको प्रमाणित गरेमा महसुल असुल गर्न मिल्ने भनी गरेको निर्णय मान्न उद्योगी व्यवसायी तयार देखिएका छन् । आयोगले विभिन्न अदालतका फैसलालाई पनि आधार मान्दै डेडिकेटेड वा ट्रङ्क सुविधाका लागि निवेदन नै नदिएको भए पनि विद्युत् आपूर्ति भएको प्रमाणित गर्न सक्दा नेपाल विद्युत् प्राधिकरणले…