रामेछाप । रामेछापको मन्थलीमा कृषि, पर्यटन, औद्योगिक मेला प्रदर्शनी सुरु भएको छ । कृषि, जलस्रोत, वन, कला, संस्कृतिको जगेर्ना गरौँ उद्योग पर्यटनको प्रवर्धन गरौँ भन्ने मूल नाराका साथ जिल्लाको सदरमुकाम मन्थलीमा बुधबारबाट सुरु भएको प्रदर्शनी ११ दिनसम्म चल्नेछ । प्रदर्शनीको उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष सुरकृष्ण वैद्यले गरे । कार्यक्रम उद्घाटन गर्दै वैद्यले सरकाले…