Logo

१८ जनाले ज्यान गुमाइसकेको कुसुन्तीमा नमूना पुल निर्माण गरिने

काठमाडौं । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले कुसुन्तीमा अपाङगतामैत्री पुलको निर्माण गर्ने बताएका छन् । ललितपुर चक्रपथ महानगर सफाइ अभियानको छैठौ वार्षिकोत्सब समारोहमा बोल्दै उनले मुलुककै नमूना पुलको रुपमा अपाङगतामैत्री पुलको निर्माणको काम भइरहेको बताए । उनले भने, ‘कुसुन्तीमा मुलुककै नमुना पुलको रुपमा अपाङगतामैत्री पुलको निर्माण गर्दै छौं । त्यो ठाउँलाई हामीले दुर्घटनाजन्य स्थान भनेका…