काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिदरद १३२ रुपैयाँ ५६ पैसा तथा बिक्रीदर १३३ रुपैयाँ १६ पैसा कायम गरिएकाे छ भने युराेपियन युरो एकको खरिददर १४२ रुपैयाँ २४ पैसा र बिक्रीदर १४२ रुपैयाँ ८९ पैसा कायम गरिएकाे छ । अस्ट्रेलियन डलर एकको खरिददर ८५…