काठमाडौं । मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुन चाँदी महासंघको अनुसार सोमाबारको तुलनामा आज सुनको मूल्य एक हजार ९ सयले बढेर एक लाख ६४ हजार ७ सय रुपैँयामा कारोबार भई रहेको छ । त्यस्तै आज चाँदी एक हजार ९ सय ३० रुपैयाँमा कारोबार भईरहेको छ ।