Logo

नेपाल इन्टरनेशनल टुरिजम एक्स्पोको तयारी पूरा

काठमाडौं । यही जेठ ३२ र असार १ गते सञ्चालन हुने नेपाल इन्टरनेशनल टुरिज्म एक्स्पोको सम्पूर्ण तयारी पूरा भएको छ ।विहीबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गर्दै भृकुटीमण्डपको प्रदर्शनी हलमा आयोजना हुन गइरहको नेपाल इन्टरनेसनम टुरिजम एक्स्पोको तयारी पूरा भएको जानकारी गराइएको हो । नेपालको पर्यटन अन्तराष्ट्रिय बजारमा प्रर्द्धन गर्ने उद्देश्यले समिट इभेन्ट्स एन्ड मार्केट्सको आयोजना,…