Logo

सोल्टी होटलको शेयर बेचेर जहाज किन्न सुझाव

काठमाडौं । पैसा नभएर जहाज खरिदको प्रक्रिया अघि बढाउन नसकेको नेपाल एयरलाइन्सलाई सोल्टी होटलको सेयर बेचेर स्रोत जुटाउन विज्ञ टिमले सिफारिस गरेको छ। पूर्व गभर्नर दिपेन्द्रबहादुर क्षेत्रीको संयोजकत्वमा गठित नेपाल वायुसेवा निगमको संरचनात्मक एवम् व्यवस्थापकीय अध्ययन तथा सिफारिस समितिले आइतबार यस्तो सुझाव सहितको प्रतिवेदन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीलाई बुझाएको हो ।…