Logo

पेट्रोलको मूल्य प्रतिलिटर ४ रुपैयाँ वृद्धि, एलपी ग्यासको मूल्य पनि बढ्याे

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । गए राति १२ बजेदेखि लागु हुने गरी निगमले पेट्रोलको मूल्य प्रतिलिटर चार रुपैयाँ र डिजेलरमट्टीतलेको मूल्य प्रतिलिटर २ रुपैयाँले बढाएको हाे । निगमले एलपी ग्यासको मूल्य पनि प्रतिसिलिन्डर १५ रुपैयाँले बढाएको छ । अब ग्यासको मूल्य प्रतिसिलिन्डर १,९१० रुपैयाँ पुगेको छ । निगमले इन्डियन…