काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला २ लाख १६ हजार रुपैयाँमा पुगेको छ। बिहीबार छापावाल सुन प्रतितोला २ लाख १५ हजार २०० रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, चाँदीको मूल्य पनि तोलामा ६० रुपैयाँले बढेर प्रतितोला २ हजार ५८० रुपैयाँ पुगेको महासंघले…