काठमाडौ। प्रि ओपन सेसनमा बुधबार कुनै पनि कारोबार भएन । नेप्सेमा प्रि ओपन सेसन कारोबारका तथ्यांकहरु अपडेट भएका छैनन् । कहिलेकाँही प्रि ओपन सेसनमा कारोबार नहुन पनि सक्छ ।