काठमाडौ । प्रि-ओपन सेसनमा नेप्से सूचक २.४९ अंकले घटेको छ । यससँगै सूचक २०९७.८४ विन्दुमा आएको छ । १ लाख १० हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १० कम्पनीको १४ सय १४ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल ११ पटक सेयर कारोबार भएको हो । ४ कम्पनीको भाउ बढ्दा अरु ४…