काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४२ रुपैयाँ ८८ पैसा र बिक्रीदर १४३ रुपैयाँ ४८ पैसा तोकिएको छ । युरोपियन युरो एकको खरिददर १६४ रुपैयाँ ६१ पैसा तथा बिक्रीदर १६५ रुपैयाँ ३० पैसा निर्धारण गरिएको छ । यस्तै, युके पाउन्ड स्ट्रलिङ…