काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले होटल व्यवसायीलाई सकारात्मक रुपले हेर्नुपर्ने बताएका छन् । आज (शनिबार) एकता होटल तथा गेष्टहाउस व्यवसायी संघ नेपालको १२ औं वार्षिक साधारण सभाको उद्घाटन गर्दै उनले काम गर्ने सबैलाई नकारात्मक रुपमा हेर्न नहुँने बताएका हुन् । उनले भने, ‘हामीले होटल व्यवसायीहरुलाई राम्रो तरीकाबाट हेर्नुपर्छ, काम गर्ने सबैलाई नकारात्मक…