काठमाडौँ । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ । गत हप्ता मात्र चैत मसान्तसम्मको वित्तीय रिपोर्ट सार्वजनिक गरेको केन्द्रीय बैंकले शुक्रवार मौद्रिक नीतिको समीक्षा जारी गरेको हो । मौद्रिक नीतिको समीक्षा गर्दै केन्द्रीय बैंकले यसअघि व्यवस्था गरिएको हायर पर्चेज कर्जाको १२५ प्रतिशतको जोखिम भारलाई १०० प्रतिशतमा झार्ने…