Logo

यस्तो छ आजको फलफूल तथा तरकारीको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतवारका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । जसनुसार आज गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ४०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ६०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु २५, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु २५ अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । यस्तै, आलु रातो प्रतिकिलो…