Logo

६ सयले बढ्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा सोमबार(आज) पनि सुनको भाउ बढेको छ । आज सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेको छ । आज सुन तोलाको एक लाख ३६ हजार २ सय रुपैयाँ पुगेको छ । हिजो भने सुनको भाउ तोलाको एक लाख ३५ हजार ६ सय रुपैयाँ रहेको थियो । त्यस्तै, आज तेजावी सुनको मूल्य तोलाको…