Logo

नेप्सेसँगै घट्यो कारोबार रकम

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक २६.०७ अंकले घटेर २५९७.४९ विन्दुमा बन्द भएको छ । बुधबार नेप्से परिसूचक ०.९९ प्रतिशतले घटेर बन्द भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ । यसदिन नेप्सेसँगै कारोबार रकममा पनि कमी आएको छ । आज ६ अर्ब ७७ करोड रुपैयाँको सेयर कारोबार भएको छ । मंगलबार भने सात…