काठमाडौं । हामी नेपालका अध्यक्ष सुदन गुरुङले संविधान खारेज नगरी पुनर्लेखन गर्नुपर्ने तथा संसद् विघटन गरी अन्तरिम सरकार गठन गर्नुपर्ने माग राखेका छन्। उनले संविधान आवश्यक भए पनि संशोधन र पुनर्लेखन गर्नुपर्ने अवस्था आएको दाबी गरे। गुरुङका अनुसार संविधान खारेज गर्दा विदेशी हस्तक्षेपको जोखिम रहने भएकाले सो मार्ग नअपनाई पुनर्लेखनमार्फत सुधार गर्न सकिनेछ। यसैबीच नेपाल…