काठमाडौं । स्टक ब्रोकर्स एसोसिएसन अफ नेपाल (एसबान)को नवनिर्वाचित सदस्यहरुको सपथ तथा पदभार ग्रहण गरेका छन् । बिहीबार काठमाडौंमा एक कार्यक्रमबीच सदस्यहरुले सपथ तथा पदभार ग्रहण गरेका हुन् । अधिवक्ता वासुदेव रिजालले नवनिर्वाचित सदस्यहरुको सपथ तथा पदभर ग्रहण गराएका हुन् । सेवोन, नेप्से र सिडिएससीका प्रतिनिधीहरुले नवनिर्वाचित सदस्यलाई सुभकामना दिएका थिए । एसोसिएसनको ३०औं साधारणसभाले…