Logo

पहिलो दुई महिनामा आयात र निर्यात दुबै बढे, व्यापार घाटा अझै उच्च

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो दुई महिना (साउन–भदौ)मा नेपालले आयात र निर्यात दुबैमा उल्लेख्य वृद्धि गरेको छ। भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार आयात १६.२३ प्रतिशत र निर्यात ८८.५७ प्रतिशत बढेको हो। यस अवधिमा तीन खर्ब पाँच अर्ब १५ करोड ५० लाख ९९ हजार रुपैयाँ बराबरको वस्तु आयात गरिएको छ भने ४७…