काठमाडौं । फलफूल तथा तरकारी बजार विकास समिति कालिमाटीले मंगलबारका लागि तरकारी तथा फलफूलहरुको मूल्यसूची सार्वजनिक गरेको छ । जसअनुसार कालिमाटीमा आज ठूलो गोलभेँडा ८० रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ । यस्तै लोकल सानो गोलभेँडा ५०, तितो करेला १००, लौका ८०, परवर लोकल ९०, परवर तराई १२०, पाकेको फर्सी ५०, हरियो फर्सी लाम्चो ३०, हरियो…