काठमाडौं । मोबाइल व्यवसायी महासंघका अध्यक्ष भरत भट्टराईले सरकारले मोबाइल व्यवसायसँग सम्बन्धित नीति नबनाउँदा मोबाइल व्यवसाय धरापमा परेको चिन्ता व्यक्त गरेका छन् । नेपाल न्युज बैंकसँग संक्षिप्त कुराकानी गर्दै अध्यक्ष भट्टराईले व्यवसायसँग सम्बन्धित सामानहरुको चोरी, पैठारी नियन्त्रण र नियमन गर्न महासंघ तयार रहेको भएपनि व्यवसायिक हक, हितका लागि कानुन तत्काल बनाउन जरुरी रहेको बताए ।…